You are viewing the translated version of सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधि.

Section 17
सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधि
११.१७.१. सूचना तथा सञ्चार प्रविधिको प्रयोग द्वारा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विद्यमान प्रयासहरुलाई निरन्तरता प्रदान गरिनेछ । यसै सन्दर्भमा सन्‌ २०१६ सम्ममा विद्युतीय सरकार गुरुयोजना (e-Government Master Plan) संशोधन तथा परिमार्जन गरी लागू गरिनेछ ।